गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक को फेरी भेटौंला कार्यक्रम सम्पन्न
वि.सं.२०८० पुस २९ आइतवार १४:२०
4.02K
shares
shares

पाेखरा। गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङको फेरी भेटौंला कार्यक्रम सम्पन्न भएकाे छ ।
प्रहरी प्रधान कार्यालयले २०८०।०९।२४ गते सरुवा भई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा,टंगाल काठमाडौ शरुवा गरेकाे छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखरा अध्यक्ष अनिता गुरुङ लाई सफल कार्यकालको शुभकामना सहित फेरी भेटौला कार्यक्रम सम्पन्न भएको हाे ।

















