लैंगिक हिंसा नियन्त्रण कार्यसंचालन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

3.69K
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्यतामा लैंगिक हिंसा नियन्त्रण साथै कार्यसंचालन सम्बन्धी छलफल कार्यक्रम भएकाे छ ।

लैंगिक हिंसा नियन्त्रण संजाल काठमाडौका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा लैंगिक हिंसा नियन्त्रण र कार्यसंचालन सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम आज सम्पन्न भएकाे हाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083