बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न

5.3K
shares

जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ बिनोद पोखरेलकाे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएकाे छ ।

मधेश प्रदेश प्रहरी प्रमुखले पाेखरेलले प्रहरी बरीष्ठ उपरीक्षक प्रवीण पोखरलेलाई मायाको चिनो प्रदान गर्दै बिदाई गर्नु भएकाे हाे।


नेपाल सरकार, गृह मन्त्रालयकाे २०८०/१०/२६ गतेको निर्णयानुसार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी बरीष्ठ उपरीक्षक प्रवीण पोखरेलकाे बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली सरुवा भएकाे थियाे ।