प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन ६ आइतवार १५:११
4.97K
shares
shares

काठमाडौ । जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएकाे छ ।

प्रहरी सहायक हवल्दारबाट जनपद प्रहरी हवल्दार पदमा पदोन्नति हुनु भएका जिल्ला प्रहरी परिसर तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई दर्ज्यानि चिन्ह सुशोभन गरि बधाई तथा निर्देशन दिनु भएकाे हाे ।

















