स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

4.68K
shares

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न गरेकाे छ।
जिल्ला प्रहरी कार्यालय चितवनको कार्यालय प्रमुखको रूपमा सरुवा भएका प्रहरी उपरीक्षक भावेश रिमाललाई स्वागत गरिएकाे हाे ।

साथै जिल्ला प्रहरी कार्यालय चितवनबाट लागुऔषध नियन्त्रण ब्युरो अपराध अनुसन्धान तथा कारवाही शाखा काठमाण्डौ सरुवा भएका प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई जिप्र.का चितवनबाट फेरि भेटौला कार्यक्रम जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुको उपस्थितीमा सम्पन्न भएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083