कोशी प्रदेश प्रहरी प्रमुख चन्द्र कुबेर खापुङकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन ८ मंगलवार १६:३४
4.23K
shares
shares

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्शाल, काठमाण्डौ मानवश्रोत बिकास बिभागको पत्रादेशले प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हले सु-शोभन गर्नु भएकाे हाे ।

















