विमानस्थल सुरक्षा” सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न”

4.82K
shares

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका निमित्त कार्यलय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरि शर्माकाे प्रमुख आतिथ्यतामा विमानस्थल सुरक्षा” सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न” भएकाे छ ।


प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरि शर्माद्वारा विमानस्थलमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको दक्षता अभिवृद्धि गर्ने हेतुले विमानस्थल सुरक्षामा खानतलासीको महत्व, Screener हरुको भुमिका, चुनौती र समाधानका उपायहरु, विमानस्थल सुरक्षा सम्बन्धि ज्ञान, विमानस्थल सुरक्षा व्यवस्थापन, सुरक्षा उपकरणहरुको प्रयोग, विधि, यात्रु मैत्री प्रहरी व्यवहार, प्रहरी आचार संहिता र मानव अधिकार लगायतका विषयहरुमा अनुशिक्षण प्रदान गरिएको थियाे ।