प्रहरी उपरीक्षक मिलन के.सी.द्वारा मातहत ईलाका प्रहरी कार्यालयकाे निरीक्षण
वि.सं.२०८० फागुन १८ शुक्रवार २१:२३
5.43K
shares
shares

झापा । जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी.ले मातहत ईलाका प्रहरी कार्यालयकाे निरीक्षण गर्नु भएकाे छ ।
कार्यालय प्रमुख मिलन के.सी.ले कार्यालय मातहत ईलाका प्रहरी कार्यालय झिलझिले, दमक, गौरीगञ्ज, शिवगञ्ज र प्रहरी चौकीहरु कोहवरा, महाभारा, कुञ्जीवारी, कोरोबारीको निरीक्षण गर्नु भएकाे हाे ।

साथै उहाँले निरीक्षणकाे क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियाे ।































