प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलद्वारा जिल्ला प्रहरी कार्यालय महोत्तरीको निरीक्षण

5.3K
shares

काठमाडौ । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय महोत्तरीको निरीक्षण गर्नु भएकाे छ ।

निरीक्षणकाे क्रममा कार्यालयका शाखाहरुबाट हुने कार्यहरुको अवस्था तथा शान्ति सुरक्षाको बारेमा जानकारी लिनु भएको थियाे ।


साथै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी कार्मचारी तथा मातहत प्रहरी कार्यालयका प्रमुखहरु समेतलाई निर्देशन दिनु भएको थियाे ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार राई , प्रहरी नायब उपरीक्षक ,निरीक्षक सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेकाे थियाे ।


unigloble collage
baneshwor multiple campus ad -2083