झापा प्रहरी कार्यलयद्वारा हाेली पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 

4.13K
shares

झापा । होली तथा फागु पूर्णिमाको अवसरमा  जिल्ला प्रहरी कार्यलय झापाले  कार्यलय प्रमुख प्रहरी उपरीक्षक मिलन केसीकाे  प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे छ ।

फागु पुर्णिमा (होली) २०८० को अवसरमा जिल्ला प्रहरी कार्यलय झापामा आयोजित होली विशेष शुभ-कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक, निरीक्षक सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083