प्रहरी कार्यलय बाराद्वारा “४३ लाख ३८ हजार बराबरको अबैध समान नियन्त्रणमा”
वि.सं.२०८१ वैशाख १ शनिवार १७:१६
4.12K
shares
shares

बारा । जिल्ला प्रहरी कार्यलय बाराले “४३ लाख ३८ हजार बराबरको अबैध समान नियन्त्रणमा” लिएकाे छ ।
(विज्ञप्ति सहित)

यतिबेला जिल्ला प्रहरी कार्यलय बाराकाे प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का रहेका छन् । उपरीक्षक खड्काले बाराकाे कमान्ड सम्हाले देखि विविध क्षेत्रमा उल्लेखनीय सुधारका कामहरु हुँदै आएकाे छ । प्रहरी संगठनभित्र उनी एक सफल प्रहरी अधिकृतकाे रुपमा चिनिन्छन् ।






























