प्रहरी कार्यलय पर्साद्वारा दुई करोड वीस लाख बराबरको विभिन्न ब्राण्डका अबैध कपडाहरू नियन्त्रणमा”

7.53K
shares

पर्सा  ।  जिल्ला प्रहरी कार्यलय पर्साले  दुई करोड वीस लाख बराबरको विभिन्न ब्राण्डका अबैध कपडाहरू  नियन्त्रणमा”  लिएकाे छ ।
(विज्ञप्ति सहित)

यतिबेला जिल्ला प्रहरी कार्यलय पर्साकाे प्रमुख प्रहरी उपरीक्षक कुमाेद ढुङ्गेल  रहेका छन् । उपरीक्षक ढुङ्गेलले पर्साकाे कमान्ड सम्हाले देखि विविध क्षेत्रमा उल्लेखनीय सुधारका कामहरु हुँदै आएकाे छ । प्रहरी संगठनभित्र उनी एक सफल प्रहरी अधिकृतकाे रुपमा चिनिन्छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083