डिआईजी कुबेर कडायतद्वारा ईलाका प्रहरी कार्यालय खजुराको भवन समुद्‌घाटन

Nepal Life Insurance Long Ad

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट ईलाका प्रहरी कार्यालय धनौली खजुरा, बाँकेको परिसरमा नव निर्मित कार्यालय भवन तथा ब्यारेकको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी कुबेर कडायतद्वारा समुद्घाटन कार्यक्रम  सम्पन्न भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुबेर कडायतको प्रमुख आतिथ्यता रहेको थियो भने बिशिष्ट अतिथिमा खजुराका अध्यक्ष डम्बर बि.क, बाँके जिल्लाका प्रमुख श्रवण कुमार पोखरेल र बिशेष अतिथिमा नेपाल प्रहरी प्रदेश कार्यालयका सुर्खेत (हाल नेपालगंज) एसएसपी संजिव शर्मा, लुम्बिनी प्रदेश प्रहरी अस्पतालका डाक्टर अच्युत बिक्रम हमालकाे उपस्थिति रहेको थियाे ।

 

त्यसै गरि जिल्ला  प्रहरी कार्यालय बाँकेका एसपी तुल बहादुर कार्की, लुम्बिनी प्रदेश प्रहरी गण खजुराका एसपी माधव प्रसाद बुढाथोकी र नेपाल प्रहरी बिशेष सुरक्षा गण कोहलपुरका एसपी राम प्रसाद घर्ती मगर लगायत सिनियर प्रहरी अधिकृत, स्थानिय जनप्रतिनिधी,पुर्व प्रहरी,अमर प्रहरी परिवार, समाजसेवी, मिडियाकर्मी तथा स्थानिय भद्र भलाद्‌मीको उपस्थिती रहेको थियो ।

तस्वीरमा हेर्नुहोस्

May be an image of 8 people, violin, dais and text

May be an image of 7 people and text

May be an image of 5 people, dais and text

May be an image of 2 people and text

May be an image of 6 people

May be an image of 4 people, dais and text

May be an image of 4 people and text

May be an image of 17 people, hospital and text

२२ वैशाख २०८१, शनिवार २२:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु