डिआईजी खापुङद्वारा जिल्ला प्रहरी कार्यालय खोटाङकाे निरीक्षण

3.43K
shares

खाेटाङ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले जिल्ला प्रहरी कार्यालय खोटाङकाे निरीक्षण गर्नु भएको छ ।

निरीक्षक भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका क्वाटर गार्ड, विभिन्न शाखाहरु, हिरासत कक्ष, मेष, व्यारेक, शौचालयकाे निरीक्षण गर्नु भएको हाे।

साथै उहाँले प्रहरी कर्मचारीहरुलाई आवश्यक निति निर्देशन दिनुका साथै जिल्ला सुरक्षा समिति खोटाङका अध्यक्ष तथा सदस्यहरुसँग छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083