प्रहरी उपरीक्षक रुपेश खड्काको प्रमुख आतिथ्यतामा ‘दर्जानी चिन्ह सुशोभन कार्यक्रम’ सम्पन्न

Nepal Life Insurance Long Ad

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काको प्रमुख आतिथ्यतामा दर्जानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 5 people and text

प्राविधिक प्रहरी समुह सञ्चार तर्फको प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्राविधिक प्रहरी सहायक हवल्दारहरुलाई दर्जानी चिन्हद्धारा सु-शोभनका साथ बधाई तथा शुभकामना व्यक्त गर्दै साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

उक्त कार्यक्रममा सिनियर रजुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

May be an image of 16 people and text

May be an image of 9 people and people studying

May be an image of 13 people and text

२ जेठ २०८१, बुधवार २३:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु