पर्यटन मन्त्रालयलाई ११ अर्ब रकम विनियोजन

2.91K
shares

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि सरकारले ११ अर्ब ९१ करोड रकम विनियोजन भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र०८२ को बजेटमार्फत उक्त रकम विनियोजन गरेका हुन् ।

त्यस्तै गोरखामा राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहनेगरी ऐतिहासिक सङ्ग्रहालय निर्माण गरिने भएको छ । अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत गोरखामा ऐतिहासिक सङ्ग्रहालय निर्माण गरिने योजना सार्वजनिक गरेका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083