ललितपुरका प्रमुख एसएसपी शेखर खनालकाे प्रमुख आतिथ्यतामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

4.59K
shares

ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेलका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालकाे प्रमुख आतिथ्यतामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक बिकास केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको आयोजनामा उक्त कार्यक्रम भएको हाे ।

ललितपुर अवस्थित सामुदायिक भवनमा वडा अध्यक्षय अमृत जंग महतको अध्यक्षता , अतिथी प्रहरी वृत्त सादोबाटो प्रमुख प्रहरी नायब उपरीक्षक  चित्र बहादुर के.सी. , ट्राफिक प्रहरी परिसर सातदोवाटोका प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र गिरीकाे उपस्थिति रहेको थियाे ।


साथै  बिभिन्न जन प्रतिनिधिहरुको उपस्थितमा चोईना बिणा गुरु गणेश आधारभुत बिद्यालयका बिद्यार्थी,शिक्षक,शिक्षिकाहरुलाई अनलाईनबाट हुने यौन दुर्बयबहार न्यूनिकरण सम्बन्धी जनचेतनामुलक स्कुल प्रशिक्षण कार्यक्रम गरिएकाे थियाे ।