“विशिष्ट व्यक्तिको सुरक्षा (जु.प्र.अ.) तालिम” ३३ औं समूहको दीक्षान्त समारोह सम्पन्न

प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमूख आतिथ्यतामा सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमूख आतिथ्यतामा “विशिष्ट व्यक्तिको सुरक्षा (जु.प्र.अ.) तालिम” ३३ औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

२०८१/०१/२३ गतेदेखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “विशिष्ट व्यक्तिको सुरक्षा (जु.प्र.अ.) तालिम” ३३ औं समूहको दीक्षान्त समारोह २८ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो ।

May be an image of 7 people, newsroom and text

उक्त कार्यक्रममा दीक्षित भई जाने जुनियर प्रहरी अधिकृतहरुलाई प्रशिक्षणको क्रममा प्राप्त गरेका ज्ञान, सीप र क्षमतालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ अक्षरस पालना गरी विशिष्ट व्यक्तिको सुरक्षामा खटिंनु पर्ने कुरामा जोड दिदै प्रमुख अतिथिले शुभकामना सहितको निर्देशन सम्बोधन र प्रमाणपत्र वितरण समेत गर्नु भएको थियो । साथै उक्त तालिमका तालिम संयोजक प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

May be an image of 5 people, dais and text

May be an image of 9 people and text

May be an image of 5 people, hospital, dais and text

May be an image of 4 people, dais and text

May be an image of 4 people and text

May be an image of 9 people, dais and text

May be an image of 11 people and text that says '1 電'

May be an image of 3 people and text

May be an image of 4 people and text

May be an image of 3 people, dais and text

May be an image of 4 people and text

२९ जेठ २०८१, मंगलवार १९:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु