प्रहरी उपरीक्षक नवराज कार्कीद्धारा दर्ज्यानी चिन्ह प्रदान

5.75K
shares

मोरङ। जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा/पदोन्नती भएका प्रहरी कर्मचारीहरूलाई प्रहरी उपरीक्षक नवराज कार्कीले दर्ज्यानि चिन्हद्धारा सुशोभन गरी बधाई, शुभकामना तथा निर्देशन दिनु भयो ।

May be an image of 5 people and text

सुशोभन कार्यक्रममा प्रहरी नायब उपरीक्षक, निरीक्षक, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

May be an image of 6 people and text that says '대코션통용을 सह नेपालप्रहरी नेपाल प्रहरी बुदकानन जिल्ला एय'

May be an image of 15 people and text