बढुवा भएका चार एसएसपीले लगाए फुली, सँगै पदस्थापना

3.51K
shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएकाहरुलाई दरज्यानी चिन्ह प्रदान गरेसँगै पदस्थापन गरेको छ ।

बिहीबार कार्यालयले चार जना एसएसपीको पदस्थापना गरेको हो । पदस्थापन हुनेमा एसएसपीहरु श्याम कृष्ण अधिकारी, रविन्द्र रेग्मी, भिमबहादुर दाहाल र नान्तीराज गुरुङ रहेका छन् ।

एसएसपीहरु क्रमश श्याम कृष्ण अधिकारी सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढी, रविन्द्र रेग्मी गण्डकी प्रदेश शान्ति सुरक्षा महाशाखा पोखरामा सरूवा भएको छ ।

त्यस्तै, भिमबहादुर दाहाल कोशी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा र नान्तीराज गुरुङको कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा वीरेन्द्रनगरमा सरूवा भएको छ ।

May be an illustration of ‎blueprint, ticket stub and ‎text that says '‎सरकार गृह मदणालय नेपाल प्रहरी maTaT कार्यालय मानवश्रकत कक्कारस विभाग फयापस: ១-៨៩មុខ (0201o2号) विषय မ00 नक्साल, काठमाडीं :२०८१०२/३० बदुवा नियक्ति तथा पदस्थापन/काज सम्बन्धमा मामिला तथा सामान्य प्रशासन ने.से. 2م नेपाल सरकार, मन्ालय (माननीय वरिष्ठ प्राম् उल्लेखित व्यहोरा अवगत गरिएको मिति २०८१/०२/२१ गतेको निर्णयानुसार जनपद प्रहरी मिति २०८१०२२५ जेष्ता गरी देहाय बमोजिम बढुवा ८१/११५०, २०८१/०२/२९ गतेको अनुरोध गराउनु कप्प्युटा कोडनं सम्बन्धित निम्नः कार्यालयलाई यसै पत्रको बोधार्थद्वारा नामथर ۹۹٩۲۹ कस्क्दी अधिकारी 0-00009997 उपत्यका अपराच बहादूर दाहाल सर्वा २य२० င-၁၀၀၀9ဖဖ बागमती जरयराज सापकोरा जिराटनगर, नान्तीराज गुरुक सरबा साली महाशाख्ा बोधार्थ: महाशाजा खाली प्रहरा निवशानालय, पोखरा, प्रसाद तिमिल्सिना) रानिपोखरी Website: विराटनगर -mail: info@nepalpolice.gov.np‎'‎‎


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083