ट्राफिक जनचेतनामुलक ( ट्राफिक सप्ताह ) २०८१ उद्घाटन कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

रौतहट । रौतहटमा ट्राफिक जनचेतनामुलक कार्यक्रम (ट्राफिक सप्ताह ) २०८१ उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा, जिल्ला प्रहरी कार्यालय रौतहटको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।

May be an image of 12 people, oil refinery and text

मधेश प्रदेश सरकार गृह, संचार तथा कानून मन्त्रालय , जिल्ला ट्राफिक कार्यालय रौतहटद्वारा आयोजित गौर नगरपालिका वडा नं. ३ स्थित बि.पि. चोक देखि गौर नगरपालिकाको कार्यालय सम्म र्यालि निकाली गौर नगरपालिकाको सभाहल, गौर रौतहटमा जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेद्वारा सो उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

May be an image of 5 people, street, crowd and text

उक्त कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह, जिल्ला प्रशासन कार्यालय रौतहटका साहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादव, सुरक्षा निकायका प्रमुखहरु, पत्रकार, यातायात व्यवस्था कार्यालय रौतहटका प्रमुख, यातायात व्यवसायि, लगायत श्री जुद्ध मा.वि. गौर, रौतहटका शिक्षक,शिक्षिका तथा विद्यार्थीहरु लगाएतको उपस्थीती रहेको थियो ।

May be an image of 15 people, dais and text

May be an image of 1 person, dais and text

May be an image of 2 people and text

May be an image of 9 people and text

May be an image of 2 people, people studying, dais and text

May be an image of 6 people, road and text

May be an image of 6 people and text

May be an image of 3 people, people smiling, people studying, dais and text

May be an image of 2 people, people studying, dais and text

७ असार २०८१, शुक्रवार १७:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु