क्लब अफ साया काठमाडौंद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

7.24K
shares

काठमाडौं । क्लब अफ साया काठमाडौंले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । काठमाडौंको नैकापस्थित ओम समाज हस्पिटलसँगको सहकार्यमा सायाले स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

सायाले आयोजना गरेको शिविरमा २ सय बढीले सेवा लिएको सायाका उपाध्यक्ष रणबहादुर गुरुङ (रविन) ले बताएका छन् ।

उक्त स्वास्थ्य शिविर कार्यक्रममा क्लबका पदाधिकारी, पूर्वपदाधिकारी, सदस्यसहित ओम समाजका अध्यक्ष समेत रहेका दन्त चिकित्सक डा. सुवाष घिमिरे लगाएतको उपस्थीति रहेको थियो।


Mitsubishi Long Ad