प्रचण्डलाई खुमलटारमा स्वागत

3.43K
shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासबाट सिधै निजी निवास खुमलटार गएका छन् । प्रचण्ड खुमलटार पुग्दा स्थानीयले उनलाई स्वागत गरेका हुन् ।

May be an image of 4 people, dais and text

शुक्रबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत प्राप्त नगरेपछि प्रचण्ड त्यसबारे जानकारी दिन शीतल निवास पुगेका थिए । उनी शीतल निवासबाट सिधै खुमलटार गएका हुन् ।

May be an image of 8 people and temple


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083