काठमाडौं । नेपाल प्रहरीले लेखापालहरुको सरुवा गरेको छ। शुक्रवार राती २८९ जना लेखापालहरुको सरुवा गरिएको हो।
१३ साउन २०८१, आइतवार १४:१० बजे प्रकाशित
Mukti Khabar