माओवादी केन्द्र खोटाङ-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा तेज राई निर्वाचित

खोटाङ-काठमाडौ सम्पर्क समन्वय समितिको सम्मेलन सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । नेकपा माओवादी केन्द्रका उप-महासचिव मातृका यादवको प्रमुख आतिथ्यतामा, प्रतिनिधिसभाका सांसद रामकुमार राई ‘पासाङ’ को बिशिष्ट आतिथ्यतामा माओवादी केन्द्र, खोटाङ-काठमाडौ सम्पर्क समन्वय समितिको सम्मेलन सम्पन्न भएको छ ।

May be an image of 11 people, flute, dais and text

नेकपा माओवादी केन्द्र खोटाङ-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा तेज बान्तावा राई निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न पाँचौ सम्मेलनले तेज राईको अध्यक्षतामा ७ पदाधिकारी,३५ सदस्यीय सम्पर्क समन्वय समिति गठन गरेको हो ।

May be an image of 11 people, dais and text

सम्पर्क समन्वय समितिको उपाध्यक्षमा बासुदेव राई,ध्रुव कुमार राई,राजु एन राई, सचिवमा वृषराज राई  र सह-सचिव गोपाल नाछिरिङ चयन भएका छन् । कोषाध्यक्षमा पछि मनोनयन गर्नेगरी हाललाई रिक्त राखिएको अध्यक्ष तेज राईले बताए ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य करुणा बस्नेत, समिता कार्की (अस्मिता) , दुर्गाजयन्ती राई,पृथ्वी राई, दिपक पाण्डे ‘आकाश’ ,प्रध्यापक डा. विष्णु राई, सम्पर्क समन्वय समितिका ईन्चार्ज पर्शुराम राई, खेम प्रधान, खोटाङ जिल्लाका १० वटै नगर/गाउँपालिकाका पदाधिकारी,सदस्यहरु बौद्धीक वर्ग, युवा बिद्यार्थीहरु लगाएतको उपस्थीति रहेको थियो ।

May be an image of 2 people, speaker and crowd

May be an image of 2 people, people smiling, crowd and text

No description available.

No description available.

May be an image of 4 people and text

 

१३ साउन २०८१, आइतवार १६:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु