असईको लिखित परीक्षाको नतिजा प्रकाशन
वि.सं.२०८१ साउन १६ बुधवार १२:०९
3.19K
shares
shares

काठमाडौं । नेपाल प्रहरीतर्फको प्रहरी सहायक निरीक्षक (असई) को लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ।
प्रहरीको असईको २०८०-०८१ को खुला तथा समावेशी तर्फको लिखित परीक्षाको नतिजा लोकसेवा आयोगले आज प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
हेर्नुस् नतिजा





































