एआईजी सुदिप गिरीको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

2.2K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक  सुदिप गिरीको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ । निर बहादुर मोक्तान प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती भएका हुन् ।

May be an image of 9 people and text
उक्त कार्यक्रममा प्रमुख अतिथिले बढुवा हुनु भएका प्रहरी निरीक्षक निर बहादुर मोक्तानलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै भोलिका दिनमा अझ जिम्मेवारी भएर व्यवसायिक, ईमान्दारिता तथा थप क्रियासिल भई पदिय जवाफदेहिताको लागी राज्य, संगठन र जनता प्रति अनुग्रहित हुदैं कुशलतापूर्वक कार्यसम्पादन गर्न समेत निर्देशन दिनु भएको थियो ।

उक्त कार्यक्रममा डीआईजी डा. मनोज के.सी. सिनियर /जुनियर प्रहरी अधिकृतहरुको उपस्थीति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083