डिआईजी कृष्ण हरि शर्माद्वारा मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

6.64K
shares

हेटौडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माद्धारा मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माले बागमती प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरुसंग प्रत्यक्ष एवं Virtual माध्यमबाट आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर तथा निर्देशन कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 8 people, people studying and text

चालु आ.व. को लागि बागमती प्रदेश प्रहरी अन्तर्गतका बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे, बागमती प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालय १० गरी जम्मा १४ वटा कार्यालयका प्रमुखहरुसंग प्रदेश प्रहरी प्रमुखले कार्यसम्पादन सम्झौता गर्नु भएको थियो ।

May be an image of 7 people


divya collage
unigloble collage