एकैपटक १ सय ४३ जना डीएसपीको सरुवा

2.99K
shares

काठमाडौँ । नेपाल प्रहरीका १ सय ४३ जना प्रहरी नायब उपरीक्षकहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार सरुवा गरेको हो ।

२०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको छ । जसअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा रहेका अनिल ठकुरीलाई इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङ सरुवा गरिएको छ ।

त्यस्तै, प्रहरी वृत्त महाराजगञ्जबाट डीएसपी अमरबहादुर थापा क्षेत्रीलाई बागमती प्रदेश प्रहरी कार्यालय प्रहरी नायब महानिरीक्षकको सचिवालय हेटौडामा सरुवा गरिएको छ ।

हेर्नुहोस् (सूचीसहित )

1596_dsp_page-0001

1596_dsp_page-0002

1596_dsp_page-0002

1596_dsp_page-0003

1596_dsp_page-0004

1596_dsp_page-0005

1596_dsp_page-0006

1596_dsp_page-0007

1596_dsp_page-0008

1596_dsp_page-0009

1596_dsp_page-0010

1596_dsp_page-0011

1596_dsp_page-0012