कोशी र सुदूरपश्चिमका डीआईजी पुरस्कृत

4.1K
shares

उनलाई मंगलबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रमकाबीच पुरस्कार तथा सम्मानपत्र प्रदान गरे।

उनले यस वर्षको नेपाल प्रहरी कार्यदक्षता मूल्यांकन (पुलिस ब्याटन) २०८१ मा प्रदेश प्रहरी कार्यालयहरूमध्ये उत्कृष्ट व्यवस्थापक विधातर्फ पुरस्कार प्राप्त गरेका हुन्।

यस्तै उत्कृष्ट सिर्जनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङलाई पनि प्रशंसा पत्र एवं पुरस्कार प्रदान गरिएको छ।

त्यस्तै ब्याटनमा प्रथम भएको लुम्बिनी प्रदेश प्रहरीका प्रमुख कुबेर कडायतलाई भने भोलि सम्मान गर्ने कार्यक्रम छ। उनले प्रधानमन्त्रीबाटै ब्याटनको लौरो बुझ्नेछन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083