अखिल (क्रान्तिकारी) द्वारा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहनसहित मसाल जुलुस प्रदर्शन
वि.सं.२०८१ कात्तिक ६ मंगलवार २२:२८
6.06K
shares
shares

काठमाडौ । माओवादी केन्द्रको विद्यार्थी संगठनले जलाए प्रधानमन्त्रीको माओवादी केन्द्रको विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।
मंगलबार माओवादी केन्द्रको विद्यार्थी संगठनले सरकारको गलत कदमविरूद्ध त्रिचन्द्र क्याम्पस अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनसहित मसाल जुलुस निकालेका हुन्।
पछिल्लो समय सरकारले ल्याउन लागेको दल विभाजन अध्यादेशबारे आलोचना भइरहेको छ।
यस्तै, आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने बताएका थिए।
अध्यक्ष प्रचण्डले सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने निर्णय भएको जनाएका थिए।






























