नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड
वि.सं.२०८१ कात्तिक २३ शुक्रवार ००:५९
5.9K
shares
shares

काठमाडौं। नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा एसिया रग्बी अवार्ड फर क्यारेक्टरबाट सम्मानित भएका छन्।
थाइल्यान्डको बैंककमा भएको एसिया रग्बीको कार्यक्रममा उनी सम्मानित भएका हुन्।
उनलाई बिहीबार सम्मानित गरिएको हो।





















