कर्तव्यबाट बिमुख नभई नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न डिआईजी कार्कीको निर्देशन

4.5K
shares

जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती लगायत अपराध नियन्त्रणका लागि प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको निरीक्षण गरि प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त एवं समय सान्दर्भिक बनाउन डिआईजी कार्कीले निर्देशन दिएका हुन् ।

निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै डिआईजी कार्कीले प्रहरी जस्तोसुकै विषम परिस्थितिमा पनि कति पनि विचलति नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको खातिर अहोरात्र तल्लिन रहनुपर्ने बताए ।

नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनैपनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा कार्कीको जोड थियो ।


divya collage
unigloble collage