काेटेश्वर प्रभागमा कार्यरत इन्सपेक्टर दल कुमार राई पुरस्कृत

4.75K
shares

काठमाडौ ।  जिल्ला प्रहरी परिसर काठमाडौले २०८१ पौष महिनाको फैसला कार्यान्वयन अन्तर्गत प्रहरी प्रभाग कोटेश्वरले उत्कृष्ट कार्य सम्पादन गरेकोकाे छ।

प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी निरीक्षक दल कुमार राईलाई पुरस्कृत गरिएको हाे।

नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशिल भई प्रहरी कार्य तथा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गरी सर्वसाधारण नागरीकहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउन सफल रहनु भएको प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षक किरण राउतलाई २०८१ साल पौष महिनाको Police of The Month बाट पुरस्कृत गरिएको हाे ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083