प्रहरी उपरीक्षक गौतम मिश्रद्वारा पदभार ग्रहण
वि.सं.२०८१ माघ १४ सोमवार १९:५४
5.75K
shares
shares

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साकाे प्रमुखको रुपमा प्रहरी उपरीक्षक गौतम मिश्रले कमान्ड गरेका छन्। पर्साकाे प्रमुखको रुपमा शरुवा भएका मिश्रले आज कार्यलयमा उपस्थित भई पदभार ग्रहण गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले एक कार्यक्रम आयाेजना गरि एसपी मिश्रलाई स्वागत गरिएकाे थियाे । उक्त कार्यक्रममा सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।














