आइजीपी बसन्त कुँवरद्वारा “संकटमोचन हनुमानजीको मूर्ती स्थापना”

3.37K
shares

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त कुँवरद्वारा “संकटमोचन हनुमानजीको मूर्ती स्थापना” कार्यक्रम सम्पन्न गर्नु भएको छ।

नेपाल प्रहरी श्रीमती संघद्वारा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको परिसरभित्र संकटमोचन हनुमानजीको मूर्ती स्थापना तथा पुजा कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, एआईजी टेक प्रसाद राई, एआईजी दिपक थापा, एआईजी सुदिप गिरी, एआईजी टेक बहादुर तामाङ, एआईजी सुन्दर प्रसाद होजु, एआईजी बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत लगायत श्रीमती सङ्घका उपाध्यक्षहरु, सल्लाहकारहरु, सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु र अन्य प्रहरी कर्मवारीहरु समेतको उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083