बढुवा भएका ३७ एसपीको पदस्थापन, को कहाँ ?

10.61K
shares

 काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ३७ अधिकृतको पदस्थापन गरिएको छ ।

प्रहरी प्रधान कार्यालय एक सूचना निकाल्दै ३ एसपीको पदस्थापन गरेको हो । पदस्थान सूची अनुसार कुलदीप चन्दको जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन भएको छ ।

सुमित खड्कालाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ ।

हेर्नुहोस् एसपी पदस्थापन तथा काजको सूची : 

 

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083