साइबर अपराध सम्बन्धि विद्यार्थीहरुलाई प्रशिक्षण गराउँदै प्रहरी निरीक्षक मुकेश न्यौपाने
प्रहरी निरीक्षक मुकेश न्यौपानेकाे प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न

रुपन्देही । इलाका प्रहरी कार्यालय बेलहिया, रुपन्देहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक मुकेश न्यौपानेकाे प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक मुकेश न्यौपानेले रुपन्देही सिद्दार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया स्थीत रहेको श्री लुम्बिनी सृजना इङ्लिस बोर्डिङ स्कुलमा अध्यायनरत विद्यार्थीहरुलाई साइबर अपराध सम्बन्धि प्रशिक्षण गराउनु भएको थियाे ।
४ फागुन २०८१, आइतवार १३:३६ बजे प्रकाशित