डीआईजी सरुवा निस्कियो, सातै प्रदेशमा नयाँ कमान्डर

4.36K
shares

काठमाडौं । नेपाल प्रहरीका ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।

गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले डीआईजीहरूको काज सरूवा गरेको हो । जसअनुसार सबै प्रदेशका प्रहरी कार्यालय  प्रमुख पनि फेरिएका छन् ।

ईश्वर कार्कीको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर सरूवा गरेको छ भने उमा चतुर्वेदीलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा खटाइएको छ ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083