कालिमाटी वृतमा सरुवा भएका डिएसपी नरेश सिंहलाई कार्य सफलताको शुभकामना सहित विदाई

1.21K
shares

काठमाडौ । कालिमाटी वृत्तमा सरुवा भएका डिएसपी नरेश सिंहलाई कार्य सफलताको शुभकामना सहित विदाई गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी बसन्त रजौरेले एक कार्यक्रमका आयोजना गरी प्रहरी वृत्त कालिमाटीमा सरुवा हुनुभएका डीएसपी नरेश कुमार सिंहलाई कार्य सफलताको शुभकामना सहित विदाई गर्नुभएको हाे।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रादेशानुसार प्रहरी वृत्त, कालिमाटी काठमाडौं सरुवा हुनु भएका डिएसपी नरेश कुमार सिंह लाई आज एक कार्यक्रम बीच प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले मायाको चिनो प्रदान गरी बिदाई गरिएको थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083