एसपी नवराज कार्कीद्वारा जिल्ला ट्राफिक कार्यालय कैलालीको निरीक्षण

प्रहरी कर्मचारीलाई निर्देशन

468
shares

कैलाली । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की निरीक्षणको क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

निरीक्षणको क्रममा एसपी कार्कीले कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक बिषयमा आवश्यक निर्देशन दिनु भएको थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083