रिभर ग्रुप र गोरख हाइड्रोपावरका प्रबन्ध निर्देशक रघुनाथ पुरीद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना

494
shares

काठमाडौं । नेपालीहरूको महान् चाड विजयादशमी–२०८३, दीपावली तथा छठ पर्वको पावन अवसरमा रिभर ग्रुप (River Group) र गोरख हाइड्रोपावरका प्रबन्ध निर्देशक रघुनाथ पुरीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

पुरीले चाडपर्वको अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
नेपाली समाजमा विशेष महत्त्व राख्ने यी पर्वहरूले आपसी सद्भाव, भाइचारा, एकता, प्रेम र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण नेपालीमा खुसी, उमङ्ग र उत्साह छाओस् भन्ने कामना गरेका छन्।


विजयादशमीले सत्यको विजय र सकारात्मक सोचको सन्देश दिने, दीपावलीले उज्यालो तथा समृद्धिको प्रेरणा प्रदान गर्ने र छठ पर्वले आस्था, श्रद्धा तथा प्रकृतिप्रतिको सम्मानलाई अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

अन्त्यमा, विजयादशमी–२०८३, दीपावली तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ। 🌺🙏


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083