नेपाल अल्टरनेटिभ ट्रेक्स एण्ड एक्सपेडिसनका प्रबन्ध निर्देशक तेजबहादुर गुरुङद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना

338
shares

काठमाडौं । नेपालीहरूको महान् चाड विजयादशमी–२०८३, दीपावली तथा छठ पर्वको पावन अवसरमा नेपाल अल्टरनेटिभ ट्रेक्स एण्ड एक्सपेडिसन प्रा.लि.का प्रबन्ध निर्देशक तेजबहादुर गुरुङले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

काठमाडौंको ठमेलमा रहेको उक्त कम्पनीका प्रबन्ध निर्देशक गुरुङले नेपालीहरूको महान् चाडको अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना सन्देश दिएका हुन्। नेपाली समाजमा विशेष सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेका विजयादशमी, दीपावली र छठ पर्वले आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

त्यसैगरी, चाडपर्वले परिवार तथा आफन्तबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै नेपाली मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय नेपाल अल्टरनेटिभ ट्रेक्स एण्ड एक्सपेडिसनका तर्फबाट प्रबन्ध निर्देशक गुरुङले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दै विजयादशमी–२०८३, दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083