बालुवाटारस्थित सभामुख निवास अगाडि आगलागी 

7.05K
shares

काठमाडौं। बालुवाटारस्थित सभामुख निवास अगाडि बिहानै बिजुली पोलमा तार सर्ट भएर आगो लागेको छ।

बुधवार बिहान एक्कासी पोलमा आगो लागेपछि दमकल, स्थानीय र प्रहरीले आगो निभाएको हो।
आगो लागे पनि सभामुख कृष्ण बहादुर महरा निवासमा कुनै क्षति पुगेको छैन।


divya collage
unigloble collage