हेर्नुहोस्, २०७६ मंसिर २६ गतेको राशिफल
वि.सं.२०७६ मंसिर २६ बिहीवार ०१:०६
5.58K
shares
shares

मेषः मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
वृषः शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ
मिथुनः अनावस्यक धन खर्च हुनेछ । व्यापारमा झमेला आईपर्नेछ ।
कर्कटः व्यापारमा फाईदा हुनेछ । अरुको साथ पाईनेछ ।
सिंहः काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।
कन्याः धार्मिक यात्रा हुनेछ । विदेशको काममा फाइदा मिल्नेछ ।
तुलाः अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।
वृश्चिकः यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
धनुः स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
मकरः सन्तानको प्रगति हुनेछ । प्रेममा प्रगति रहनेछ ।
कुम्भः आफन्त वैरि वन्नेछन् । पारिवारिक चिन्ताले सताउनेछ ।
मीनः घर बाहिरको काममा प्रगति हुनेछ । सामाजिक पहिचान बन्नेछ ।






























