राष्ट्रिय टिमकी कप्तान शाहीलाई सम्मान
वि.सं.२०७६ पुस १३ आइतवार ०९:४९
6.51K
shares
shares

बेनी । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई जन्मथलो रघुगङ्गा गाउँपालिका–३ मा सम्मान गरिँदै ।
उनलाई गाउँपालिका, वडा कार्यालयसँगै स्थानीय आमा र युवा समूहले सम्मान गरेका हुन् ।































