न्यानो कपडा पाएपछि बालबालिका खुशी

Nepal Life Insurance Long Ad

बेझाड । पाल्पा रामपुर नगरपालिका–७ स्थित विजय प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । गरिमा विकास बैंक लिमिटेड शाखा कार्यालय रामपुरले सामाजिक उत्तरदायित्व बहन गर्दै ५८ जना बालबालिकालाई शनिबार कपडा वितरण गरेको हो ।

पुसको कठ्याङ्ग्रिदो जाडोमा न्यानो कपडा स्वीटर पाएपछि बालबालिका खुशी भएका छन् ।
शाखा कार्यालय रामपुरका प्रमुख रमेश घिमिरेले बालबालिकाको शैक्षिक स्तरमाथि उठाउन सबैले सहयोग गर्नुपर्छ भने । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कपडा वितरण गर्दै बालबालिकाको शिक्षा र स्वास्थ्यमा नगरपालिकाले विशेष ध्यान दिएको जानकारी दिए ।

गरिमा विकास बैंकले विद्यालयमा आएर साना साना बालबालिकालाई  सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोवराज तिवारीले खुशी व्यक्त गरे । विद्यालय स्थापनाको ५०औँ वर्ष पुगेपनि शैक्षिक क्षेत्रमा सुधार आउन सकेको छैन । हाल यहाँ नर्सरी देखि ४ सम्म पठनपाठन हुदै आइरहेको छ ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...