ऋचा शर्मालाई मातृशोक
वि.सं.२०७६ पुस २० आइतवार ०४:५३
7.25K
shares
shares

काठमाडौं । नेपाली सिने जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका ऋचा शर्माको आमाको निधन भएको छ । ऋचाकी आमा रिनादेवी शर्माको ६७ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो ।
रिनादेवी लामो समयदेखि बिरामी थिइन् । छोरी ऋचाको विवाहका बेला पनि उनी बिरामी नै भएको बताइन्छ ।

















