नेकपा र काँग्रेस उम्मेदवारको उम्मेदवारी दर्ता

Nepal Life Insurance Long Ad

ललितपुर। राष्ट्रिय सभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी नेकपा र नेपाली काँग्रेसले प्रदेश ३ मा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आइतबार नेकपाका तर्फबाट वेदुराम भुसाल र गंगा बेल्बासेले उम्मेदवारी दर्ता गराएका हुन् ।

भुसालको प्रस्तावकमा प्रतिनिधि सभा सदस्य रचना खड्का र समर्थकमा चन्द्रागिरी नगरपालिकाकी उपमेयर लिशा नकर्मी रहेका छन् । यस्तै नेकपाकै अर्का उम्मेदवार बेल्बासेका प्रतावक कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र ललितपुरका प्रदेश सभा सदस्य राजकाजी महर्जनको समर्थक बसेका छन् । उता प्रदेश ३ मा नेपाली काँग्रेसका उम्मेद्वारहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

ललितपुरको जावलाखेलस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कांग्रेसका छलीकुमारी उपाध्याय र हरिशरण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । उपाध्ययाको प्रस्तावकमा सिन्धुपाल्चोकका प्रदेश सभा सदस्य निमा लामा र अर्का प्रदेश सभा सदस्य विजया श्रेष्ठ केसीको समर्थन रहेको छ ।

अर्का काँग्रेस उम्मेदवार श्रेष्ठले सुनकोशी गाउँपालिकाका प्रमुख श्रवणकुमार जिसी प्रस्तावक र इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङको समर्थक राखेर उम्मेदवारी दर्ता गराएका हुन्


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...