सुनको मूल्य अहिलेसम्मकै उच्च

5.47K
shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि ऐतिहासिक कीर्तिमान ९रेकर्ड० कायम गरेको छ । आइतबार प्रतितोला ७५ हजार ५ सय पुगेको सुनको मूल्य सोमबार पुनः ५ रुपैयाँले बढेर ७६ हजार पुगेको हो ।

छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ अहिलेसम्मकै सबैभन्दा उच्च हो । सोमबार तेजाबी सुनको मूल्य भने प्रतितोला ७५ हजार ७ सय पुगेको छ ।

पछिल्लो समय भारतीय रुपैयाँ ९भारु० डलरको तुलनामा कमजोर हुँदै गएपछि सुनको मूल्य बढ्दै गएको व्यवसायीहरुको भनाइ छ । व्यवसायीहरुका अनुसार सुनको मूल्य अझै बढ्न सक्छ


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083